Rule 175
विद्यालयलाई दिइने छुट र सुविधा
नेपाल सरकारले सामुदायिक विद्यालय र शैक्षिक गुठीको रुपमा सञ्चालित संस्थागत विद्यालयले विदेशबाट शैक्षिक सामग्री आयात गर्दा लाग्ने भन्सार सुविधा आंशिक वा पूरै छुट दिन सक्नेछ ।